प्राचीन स्मारक संरक्षण ऐन, २०१३
दफा २१
नियम बनाउने अधिकार :
यस ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले नियम बनाउन सक्तछ ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३
दफा - १
दफा १: छोटकरी नाम विस्तार तथा प्रारम्भ :
दफा - २
दफा २: परिभाषा :
दफा - ३
दफा ३: संरक्षित स्मारक क्षेत्र घोषित गर्न सक्ने :
दफा - ३क
दफा ३क: प्राचीन स्मारकको बर्गीकरण :
दफा - ३ख
दफा ३ख: सार्वजनिक प्राचीन स्मारकहरूको स्वामित्व, संरक्षण, मर्मत तथा जीर्णोद्धार :
दफा - ३ग
दफा ३ग: निजी स्वामित्वमा रहेका प्राचीन स्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार :
दफा - ३घ
दफा ३घ: प्राचीन स्मारक स्थल तथा पुरातात्विक स्थलको संरक्षण
दफा - ३ङ
दफा ३ङ: धार्मिक मन्दिर, गुम्बा आदिको सञ्चालन :
दफा - ३च
दफा ३च: घरजग्गा कर छुट दिन सक्ने :
दफा - ३छ
दफा ३छ: समिति गठन गर्न सक्ने :
दफा - ४
दफा ४: निजी स्वामित्वमा रहेका प्राचीन स्मारक किन्न वा आफ्नो संरक्षणमा राख्न सक्ने :
दफा - ५
दफा ५: नेपाल सरकारको पूर्व स्वीकृति लिई मुख्य पुरातत्व अधिकृतले प्राचीन स्मारकका धनीहरूको जिम्मेवारीको कागज गराउन पाउने :
दफा - ६
दफा ६: प्रमुख जिल्ला अधिकारीले आफ्नो इलाकामा रहेको पुरातात्विक वस्तुहरुको विवरण दिनेः
दफा - ७
दफा ७: निजी स्वामित्वका प्राचीन स्मारक वा पुरातात्विक वस्तु लिन सक्नेः
दफा - ८
दफा ८: प्राचीन स्मारकको संरक्षणको लागि जमीन खन्न नदिने :
दफा - ९
दफा ९: तीर्थ स्थान तथा देवालयहरुको बचाउ :
दफा - १०
दफा १०: प्राचीन ऐतिहासिक कलात्मक वा धार्मिक महत्वको स्थानमा प्रवेश गर्न पाउने अधिकार :
दफा - ११
दफा ११: अनुचित किसिमसँग रोकेमा जरिवाना :
दफा - १२
दफा १२: सजाय :
दफा - १३
दफा १३: प्राचीन स्मारक र पुरातात्विक वस्तु वा क्युरियोको सारफेर, खरीद विक्री निकासी वा संग्रहमा प्रतिबन्ध :
दफा - १४
दफा १४: नोक्सानी वा हिनामिना हुने सम्भव भएमा बेच्न कर लगाई नेपाल सरकारले खरीद गर्न सक्ने :
दफा - १५
दफा १५: निरीक्षण गर्न र संरक्षण गराउने मुख्य पुरातत्व अधिकृतको अधिकार :
दफा - १६
दफा १६: पुरातात्विक उत्खनन् गर्न स्वीकृति लिन पर्ने :
दफा - १६क
दफा १६क: कलाकृति तथा स्मारकसम्बन्धी विशेष व्यवस्था :
दफा - १७
दफा १७: कुनै इलाकालाई सुरक्षित स्थान भनी नेपाल सरकारले सूचना गर्ने अधिकार :
दफा - १७क
दफा १७क: पुरातात्विक वस्तुको संरक्षण :
दफा - १७ख
दफा १७ख: विदेशी नागरिकले पुरातात्विक वस्तु नेपाल भित्र ल्याउन प्रज्ञापन–पत्र भर्नु पर्ने :
दफा - १७ग
दफा १७ग: अधिकार प्रत्यायोजन :
दफा - १७घ
दफा १७घ: प्राचीन स्मारक संरक्षण कोष :
दफा - १८
दफा १८: यस ऐनबमोजिम काम गर्ने सरकारी कर्मचारीको बचाउ:
दफा - १९
दफा १९: ………..
दफा - २०
दफा २०: प्रचलित नेपाल कानुनबमोजिम हुने :
दफा - २०क
दफा २०क: प्रतिस्थापन गर्ने वा यथास्थानमा राख्नने :
दफा - २१
दफा २१: नियम बनाउने अधिकार :
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना